२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

एक महिना कैद सजाय तोकिएका फरार प्रतिबादी १५ वर्ष पछि पक्राउ

दिपायल, साउन २३ गते ।  एक महिना कैद सजाय तोकिएका फरार प्रतिबादी १५ वर्ष पछि पक्राउ परेका छन् ।

बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ का गंगेबहादुर द्वाललाई बिहिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत बझाङको मिति २०६७।०१।१५ गतेको फैसलाले जारी मुद्दामा १ महिना कैद सजाय तोकिएका तर फरार रहेका द्वाललाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनलाई जयपृथ्बी नगरपालिका–१० चैनपुर बजारबाट पक्राउ गरेको जनाएको छ ।

 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ श्रावण २३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP