२०८३ भाद्र २३, मंगलवार
September 8, 2026, Tuesday

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत

कैलाली- नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमटा नियुक्त भएका छन् ।

सुदूरपश्चिम रोयल्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक टमाटालाई एनपीएलका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको हो ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीका रूपमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । आठ टिम सहभागी हुने एनपीएल १६ मंसिरदेखि ६ पुससम्म हुनेछ ।

Related News

प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
  • २०८१ आश्विन १६

दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...

TOP