२०८३ कार्तिक ६, बिहीबार
October 22, 2026, Thursday

बाजुराबाट चरेस सहित एक युवक पक्राउ

अत्तरिया – बाजुराबाट लागू औषध चरेस सहित एक जना पक्राउ परेका छन । आइतबार जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले जिल्ला बडिमालिका नगरपालिका – ८ मार्तडीबाट स्थानीय ३४ वर्षीय शिबलाल रोकायालाई पक्राउ गरेको हो ।

उनले आफ्नै घरभित्र लुकाई राखेको अवस्थामा ४१.५५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ आश्विन १४

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP