कैलाली- कैलालीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मोहन्याल गाउँपालिका-६ चिप्लेस्थित कर्णाली नदी किनारमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...