२०८३ कार्तिक ६, बिहीबार
October 22, 2026, Thursday

तीन दिन देशभरका विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षा मन्त्रालयले आइतबारदेखि तीन दिन देशभरका विद्यालय बन्द गर्न आग्रह गरेको छ।

अविरल वर्षाका कारण विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय तीन दिन बन्द गर्न मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको हो । मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ आश्विन १३

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP