२०८३ भाद्र १९, शुक्रबार
September 4, 2026, Friday

सेती अस्पतालको आईसोलेसनमा एक युवक भर्ना : कोरोनाको आशंका

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा एक जना युवक भर्ना भएका छन् । कोरोना आशंका गरिएका सिगास गाउँपालिका वडा नम्वर ३ बैतडीका २१ बर्षीय युवकलाई आईसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

दुई दिनदेखि ज्वरो आएको र घाटीमा समस्या देखिएपछि आईसोलेसनमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०७७ जेष्ठ ७

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP