२०८३ कार्तिक २, आईतवार
October 18, 2026, Sunday

दार्चुलामा अवैध सामान बरामद

दार्चुला- दार्चुलामा अवैध सामान बरामद गरिएको छ । प्रहरीका अनुसार व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित महाकाली नदी किनारबाट अन्दाजी ५ लाख ८२ हजार २ सय मूल्य बराबरको सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छली ल्याएका मिश्री, गुड, नरिवल, बिस्कुट, सलाई, बेसार, धुलो खुर्सानी, झोला, त्रिपाल लगायतका सामान प्रहरी चौकी सितापुल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मबाट संयुक्त रुपमा खटिएको टोलीले सामान नियन्त्रणमा लिएको जनाएको छ ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ आश्विन ७

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP