२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

सुदूरपश्चिम प्रदेश सभा बैठक भोलीसम्मका लागि स्थगित

दिपायल– सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशनको १२ औं बैठक भोली विहान आह्वान गरिएको छ ।

आज ५ बजे आह्वान गरिएको बैठक स्थगित भइ भोली बोलाइएको हो । बजेट पारित गराउन सत्तारुढ दलभित्र असन्तुष्टि बढेपछि भोली विहानसम्म स्थगित भएको गरिएको सचिवालयले जनाएको छ ।

प्रदेश सभाको बैठक भोली विहान ८ बजे बस्ने सचिवालयले जनाएको छ । भोलीको कार्यसूचिमा भदौ ३१ गते पेश भएको चालु आर्थिक वर्षको बजेट पारित गराउने कार्यसूचि रहने जनाइएको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ५

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP