२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा जिप दुर्घटना, चार जना घाइते

डोटी- डोटीमा बोलेरो जिप दुर्घटना भएको छ । शुक्रबार बिहान दिपायलतर्फ आउँदै गरेको से १ ज २७१ नम्बरको जिप पैयुभञ्याङ नजिकै नालीमा खसेको हो ।

पुर्वीचौकी गाउँपालिका-४ सानागाउँ बस्ने अनिल खड्काले चलाएको जिप दुर्घटना हुँदा जिपमा सवार चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ४

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP