२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

यस्तो छ सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिका

दिपायल– सुदूरपश्चिम प्रदेशको वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक गरिएको छ । सोमबार मन्त्रालयको आधिकारिक बेवसाईटमार्फत प्रदेशको चालु आर्थिक वर्ष २०८१/८२को रातो किताब सार्वजनिक गरिएको हो ।

रातो किताब सार्वजनिक भएसंगै अब प्रदेश सभामा बजेटमाथिको छलफल अघि बढ्ने छ । सोमबार आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले सभामा चालु आर्थिक वर्षको बजेट पेश गरेका थिए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन १

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP