२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

कांग्रेस सभापति देउवाको धनगढी निवास अगाडी शङ्कास्पद वस्तु फेला, सेनाको टोलीले निष्क्रिय गर्दे

कैलाली ।  पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शङ्कास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

नेपाली सेनाको टोलीले अहिले शङ्कास्पद बस्तु निष्क्रिय पार्ने तयारी गरेको छ । देउवा निवास जाने दुबै सडकहरु बन्द गरिएका छन् । उक्त वस्तु के हो भन्ने कुरा अझै खुलेको छैन।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ भाद्र ९

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP