धनगढी– बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सल्ला चमतदा घर भई रोजगारीको सिलसिलामा भारतमा रहेका २४ वर्षीय सुरेश साउदको हरियाणामा मृत्यु भएको हो ।
आइबार राती कामबाट कोठामा फर्किने क्रममा स्कुटी ट्रकमा ठोक्किँदा उनको मृत्यु भएको भारतमै रहेका पञ्चेश्वरका जय चन्दले बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...