दिपायल- बझाङमा पड्किएको छ । वडा प्रहरी कार्यालयका इञ्चार्ज मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख भरत शाहका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् ।
हातहतियार चेकजाँच गर्ने क्रममा रावलको हातबाट पेस्तोल पड्किएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले बताए । पेस्तोल पड्किदा प्रहरी जवान पुदल सिंह राना घाइते भएका छन् ।
बझाङमा भैरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमवार रावलको हातबाट पेस्तोल पड्किएको हो । घाइते प्रहरी जवानको उनको उपचार भैरहेका छ भने असई रावललाई निलम्बन गरिएको छ ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...