२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

बझाङमा पेस्तोल पड्कियो, एक प्रहरी घाइते


दिपायल- बझाङमा पड्किएको छ । वडा प्रहरी कार्यालयका इञ्चार्ज मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख भरत शाहका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् ।

हातहतियार चेकजाँच गर्ने क्रममा रावलको हातबाट पेस्तोल पड्किएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले बताए । पेस्तोल पड्किदा प्रहरी जवान पुदल सिंह राना घाइते भएका छन् ।

बझाङमा भैरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमवार रावलको हातबाट पेस्तोल पड्किएको हो । घाइते प्रहरी जवानको उनको उपचार भैरहेका छ भने असई रावललाई निलम्बन गरिएको छ ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८१ बैशाख ११

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP