२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

नेपालकी डा. रुना झा विश्वका पाँच महिलाको सूचीमा

काठमाडौं- कोरोना भाइरसविरुध्द लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने विश्वका पाँच महिलामध्ये नेपालकी डा. रुना झा पनि परेकी छन्। उनी संयुक्त राष्ट्रसंघीय महिला (युएन ओमन द्वारा छानिएकी हुन्। डा. झा नेपालको टेकुस्थित राष्ट्रिय प्रयोगशालाकी प्रमुख प्याथोलोजिस्ट हुन्।

डा. झाले यसरी उत्कृष्ट महिलाको सूचीमा पर्न पाउँदा मानवता र मानव स्वास्थ्यका लागि केही राम्रो काम गरेछु जस्तो लागेको प्रतिक्रिया दिइन्। अझ विपत्का बेला सरकारले दिएको जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी लागेको छ।

उनले भनिन्, ‘रमाइलो लागेको छ। अझ थप केही गर्छु भन्ने आत्मबल बढेको छ’, उनले भनिन्।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ बैशाख २०

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP