२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

जाजरकोट केन्द्रबिन्दु बनाएर पुनः भूकम्प

दिपायल – जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का डोटी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८० कार्तिक २०

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP