२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

जेसिवी चालक विद्यालय भित्र मृत फेला

कैलाली- धनगढीको एउटा विद्यालयमा जेसिवी चालक मृत फेला परेका छन् । विद्यालयमा भईरहेको निर्माण कार्यमा जेसिवी चलाउँदै आएका ३० बर्षीय तिलक बुढामगर मृत फेला परेका हुन् ।

दाङको भालुवाङ घर भएका बुढामगर धनगढी उप–महानगरपालिका वडा नम्वर १४ को पञ्चोदय माध्यमिक विद्यालयमा मृत फेला परेका थिए । राति सुतेका उनी विहान मृत भेटिएका सीमा प्रहरी चौकी बहुलीयाले जनाएको छ ।

सीमा प्रहरी चौकी बहुलीयाका प्रहरी नायव निरिक्षक जयवहादुर सिंहले जिल्लाबाट अनुसन्धानको लागि प्रहरी टोली घटनास्थल पुगिरहेको जानकारी दिए।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ बैशाख २०

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP