२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026, Wednesday

बहु विवाह मुद्धाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा बहु विवाह मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपापलिका–८ का कृष्ण रानालाई बुधबार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले २०७८ पुस ४ गते १० महिना कैद र १० हजार जरिवाना तोकेको थियो।

रानालाई सजाय भुक्तानको लागि कारगार पठाइर्एको छ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०८० श्रावण ३

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP