२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

सरकारलाई दवाव दिन गेटा विश्वविद्यालयको गेटमा होम गरीयो

अत्तरिया – सरकारलाई दवाव दिन गेटा विश्वविद्यालयको गेटमा होम गरीएको छ ।

शहिद शरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले विश्वविद्यालयको बिहिबार बिहान होम गरेको हो ।

संघर्ष समितिले सरकारले जेठ १५ गते बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल बनाउने घोषणा गरेपछि आन्दोनलका कार्यक्रम गर्दै आइरहेको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८० असार २१

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP