२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

एक युवा मृत अवस्थामा फेला

कञ्चनपुर – कञ्चनपुरमा एक जना युवा मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन्।

बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट सोमबार पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० असार १९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP