२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

डोटीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

डोटी – डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्वर २ खुल्लेखमा खाद्यान्न पुगाएर फर्किने क्रममा से २ त ३५४३  नम्वरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर मालिक समेत रहेका चालक २२ बर्षीय कैलाश बोगटीको मृत्यु भएको हो।

खाद्यान्न पुगाएर फर्किने क्रममा पुरानीबगर भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले बताए। उनका अनुसार ट्याक्टर सडकबाट झण्डै दुई मिटल तल खसेको छ।

Related News

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
  • २०७७ बैशाख ४

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु काठमाडौं...

TOP