नमा कोरोना भाइरसको संक्रमण पुनः बल्झिएको छ।

कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा आएको दावीसहित चीनले वुहानमा साढेँ २ महिनामा लकडाउन हटाएलगत्तै पुनः कोरोनाको संक्रमण बढेको हो।
तथ्याङक अनुसार, पछिल्लो २४ घण्टामा चीनमा १०८ जना कोरोना संक्रमित फेला परेका छन्। जसमध्ये २ जना संक्रमितको मृत्यु भएको छ।
यसअघि शनिबार पनि चीनमा ९९ जना नयाँ संक्रमित फेला परेका थिए।
दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...