२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

अछाममा पहिरोले दुई घर पुरिँदा ९ जना वेपत्ता

फाईल फोटो

 दिपायल – अछाममा घरमाथीबाट आएको पहिरोमा परि ९ जना वेपत्ता भएका छन्।

जिल्लाको तुर्माखाद गाउँपालिका ५ काँडामा पहिरोले दुई घर पुरिदा ९ जना वेपत्ता भएका हुन्।प्रहरीका अनुसार अन्य स्थानमा पनि पहिरोले क्षती गरेको खबर आएको भएपनि थप विवरण भने आएको छैन।

वेपत्ताको खोजी कार्य तथा विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७९ आश्विन १

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP