२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

सेतीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु

फाईल फोटो

कैलाली- सेती प्रादेशीक अस्पताल धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालीका ,१ शान्तिनगरका ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालको आइसीयुमा उपचाररत रहेका उनको आज बिहान ४ बजे मृत्यु भएको जील्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।उनी माघ ६ गतेदेखी अस्पतालको आइसीयुमा उपचाररत रहेको बताईएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ १०

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP