२०८३ बैशाख १७, बिहीबार
April 30, 2026, Thursday

कैलालीमा कोरोना विरुद्धको खोप लगाएको केहि समयमै एक पुरुषको मृत्यु

कैलाली- कैलालीमा कोरोना भाइरस विरुद्धको खोप लगाएका एक पुरुषको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोना विरुद्धको भेरोसेल खोप लगाएका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो।

उनले आइतबार कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए।

खोप लगाएको केहि समयमै उनको मृत्यु भएको बताईएको छ । मृत्युको कारण खुलेको छैन।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७८ माघ ९

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP