२०८३ असार ७, आईतवार
June 21, 2026, Sunday

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ। मंगलबार र बुधबार दुईदिन नियमित ओरालो लागेको नेप्से आज ३३.०३ अंकले बढेर २९ सय ३१.३४ विन्दुमा पुगेर बन्द भएको छ।

यसदिन २२९ कम्पनीको सेयर कारोबार भयो। ती कम्पनीको १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरमा किनबेच भयो। यसैगरी सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले वृद्धि भएको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ ६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP