२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

उपत्यकामा एकैदिन ५ हजार ५ सय ४९ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र थप ५ हजार ५ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ४, भक्तपुरमा ५ सय ७० र ललितपुर जिल्लामा थप ९ सय ७५ जना संक्रमित फेला परेका छन्।

योसँगै काठमाडौंभित्र सक्रिय संक्रमितको संख्या १७ हजार ७ सय ९ पुगेको छ।

त्यस्तै, भक्तपुरमा २ हजार ३ सय ९६ र ललितपुरमा ४ हजार ४ सय ७१ जना सक्रिय संक्रमित पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ ४

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP