२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

धनगढीमा लागूऔषधसहित २ जना पक्राउ

धनगढी – धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उप–महानगरपालिका २ विश्वनाथ मन्दिर नजिकबाट २ जनालाई पक्राउ गरेको हो।

सोहि ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र सिंह र सोहि ठाउँका ३३ वर्षीय नितेश ओली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनिहरुको साथबाट ४ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ पुष २९

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP