२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

विनोद चौधरी मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फको मत गणना मंगलबार दिउँसो सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार अजय चौरसिया २५२२, विनोद चौधरी २२०६, डा. चन्द्रमोहन यादव २१३८, महेन्द्रकुमार राय १९८४ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

खर्बपति व्यवसायी चौधरी मधेसी कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनी नेपालबाट फोब्सको बिलिनियर सूचीमा पर्ने एकमात्र व्यक्ति हुन् ।

यस्तै केन्द्रीय सदस्यमा विजयी डा. चन्द्र यादव कोइराला प्यानलबाट विजयी हुने एकमात्र उम्मेदवार हुन् । उनी प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुन् ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ पुष ६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP