
डोटी- डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नं. २ सेलपाखा, उचाकुलामा से १ त २३१७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक शिखर नगरपालिका–११ सिमारका १९ वर्षीय भक्त बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबबाट करिव तीन सय मिटर तल खसेको छ । स्थानीय मन्दिरको ढुङ्गा बोक्ने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...