२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

राँगोले हान्दा घाइते भएका पुरुषको शैलेश्वरी अस्पतालमा मृत्यु


डोटी- डोटीमा राँगोले हान्दा एक पुरुषको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ का ४० वर्षीय चक्र साउँदको ज्यान गएको हो ।

शनिबार आफैले पालेको राँगोले हान्दा घाइते भएका उनको शैलेश्वरी अस्पताल दिपायलमा उपचारका क्रममा मृत्यु भएको हो ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ कार्तिक २९

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP