२०८१ बैशाख २९, शनिबार
May 11, 2024, Saturday

२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

काठमाडौं उपत्यकालगायत देशभर १४ जना संक्रमितको मृत्यु भएसँगै मृतकको कुल संख्या ३३६ पुगेको छ।

पछिल्लो एक महिनादेखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

हिजो शुक्रबार ५ जनाको मृत्यु भएको थियो।

Related News

युवा व्यवसायी कठायत एक लाख नगद सहित पुरस्कृत
युवा व्यवसायी कठायत एक लाख नगद सहित पुरस्कृत
  • २०७७ भाद्र २७

कैलाली – युवा व्यवसायी रोशन कठायत एक लाख नगद सहित...

TOP