२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

दाउरा बटुल्न जाँदा नदीमा थुनिएका डोटीका एकजनाको उद्धार

डोटी – सेती नदीमा बढेको भेलसंगै बगेर आएका दाउरा बटुल्न जाँदा बीच नदीमा थुनिएका एकजना युवकको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सोमबार बाढीसंगै बगेर आएका दाउरा बटुल्न गएका शिखर नगरपालिका–८ गोपघाटका ३२ वर्र्षिय कबि बलायर दिउँसो साढे चारबजेतिर बीचनदीमा थुनिएका थिए ।
उनलाई सशस्त्र प्रहरी बल नम्बर ३६ गण हेडक्वार्टर दिपायल डोटीबाट सशस्त्र प्रहरी निरीक्षक केशबराज अवस्थीको नेतृत्वमा गएको टोलीले साँझ करिब साढे छ बजे उद्धार गरेको हो ।
टोलीमा नौजना सशस्त्र प्रहरीको टोली परिचालन भएर गएको सशस्त्र प्रहरी नायक निरीक्षक दीपेन्द्र बोहराले जानकारी दिए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ श्रावण २६

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP