२०८३ असार २, मंगलवार
June 16, 2026, Tuesday

डोटीमा भीरबाट लडेर महिलाको मृत्यु

डोटी: डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्युु हुनेमा जिल्लाको सायल गाउँपालिका –५ कि १८ वर्षीया गिता बिक रहेकी छन्।

बिक शनिबार विहान जंगलमा घाँस काट्न जाँदा चिप्लेर मृत्यु भएको स्थानीय तेज डुम्रेलले जानकारी दिए। बिकका श्रीमान भारतमा काम गर्दै आएका छन्। 

भारतबाट घर फर्केका उनका  श्रीमान ४ दिन अगाडि मात्रै क्वारेिन्टनबाट घर फर्किएका थिए। उनका एक वर्षका छोरा रहेका छन्।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ असार १३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP