२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

स्वास्थ्य सामग्री सहित क्वारेण्टाइनमा पत्रकार कुवँर

डोटी– डोटीका पत्रकार चक्र कुँवरले क्वारेण्टाइनमा बसेका १९० जनालाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । बोगटान फुडसिल गाउँपालिका वडा नं. ४ सातफरिका ११ वटा क्वारेण्टाइनमा बसेकाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको हुन् ।

स्वास्थ्य सामग्री विरण सागै क्वारेण्टाइनको अवलोकन गरिएको कुवँरले बताए । रेडियो डोटीका प्रबन्ध निर्देशक कुवँरले प्रति व्यक्ति २÷२ वटा सर्जिकल र सादा मास्क, १÷१ वटा साबुन, कोल्गेट बुरुस, पानी चिउरा र चाउचाउ वितरण गरिएको बताए ।

रोजगारिको सिलसिलामा भारतका मजदुरी गर्दै आएका दाजुभाइहरुको अवस्थाका बारेमा जानकारी लिन, कोरेन्टाइनको व्यवस्थापनको अवस्था बुझ्न र भेटघाट गर्न जादा उनिहरुलाई आवस्यक सामग्री लगेर वितर गरेको कुवँरले बताए ।

पत्रकार कुवँर सातफरिका स्थायी बासिन्दा हुन्दा हुन् ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ जेष्ठ २४

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP