२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

धनगढी गईरहेको जीप डोटीमा दुर्घटना, ११ जना घाईते

धनगढी : बैतडीबाट धनगढी गईरहेको जीप डोटीमा दुर्घटना हुँदा ११ जना घाईते भएका छन्। म १ ज ३४४ नम्वरको जीप डोटीको जोराय गाउँपालिका वडा नम्वर ३ धारापानीमा दुर्घटना हुँदा ११ जना घाईते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार भीमदत्त राजमार्गको धारापानीमा आँफै अनियन्त्रित भएर जीप दुर्घटना भएको हो। घाईते सबैलाई उपचारका लागि धनगढी लगिएको प्रहरी निरिक्षक बोहराले बताए। 

Related News

सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी आधारविहीन
सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी आधारविहीन
  • २०७७ बैशाख ४

सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी...

TOP