२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

थ्रेसरको पट्टामा बेरिएर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने बेला एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर ६ बनगाउँ निवासी ६५ बर्षीय नरवहादुर चन्दको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्र पौडेलका अनुसार बनगाउँका चन्दको सुकासालमा गहुँ थ्रेसिङ गर्ने बेला पट्टामा बेरिएर मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। 

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ बैशाख २

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP