२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

शैलेश्वरी यातायातको अध्यक्षमा पुनः मलासी

शैलेश्वरी यातायातको अध्यक्षमा पुनः मलासी

डोटी : शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा पुनः गणेश मलासी चयन भएका छन् ।

प्रालिको छैटौं अधिवेशनबाट मलासी तेस्रो पटक अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनबाट थप ११ जना सदस्य चयन गरिएको छ । सदस्यहरुमा हरीश शाह, मान बहादुर धामी, शंकर बोहरा, शेर बहादुर थापा, भक्तराज भट्ट, श्याम बहादुर ठगुन्ना, केपि माझी, खेम बहादुर पातली, कृष्ण बहादुर भण्डारी, भक्तराज भट्टराई चयन भएका छन् ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ पुष २६

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP