२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

कोरोनाविरुद्ध लड्न अमेरिकाले नेपाललाई दियो २१ करोड

अमेरिकाले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई २१ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

नेपाललाई दिइएकोमध्ये १३ करोड रुपैयाँ समुदायहरूलाई शिक्षित बनाउन प्रयोग गरिने नेपालका लागि अमेरिकी राजदुतावासले जनाएको छ। ‘यो रकम अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (यूएसएआईडी) को संक्रमक सरुवा रोगविरुद्ध आपतकालीन सञ्‍चित कोषको एक हिस्सा हो।

यो रकम २०७६ फागुन २३ गते अमेरिकी सरकारद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएका व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को खेपका अतिरिक्त हो,’ अमेरिकी दुतावासद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

Related News

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
  • २०७६ चैत्र ६

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन...

TOP