२०८३ भाद्र १९, शुक्रबार
September 4, 2026, Friday

अमेरिकी दुतावासले प्रयोगमा ल्यायो नेपालको नयाँ नक्शा

काठमाण्डौं- काठमाण्डौंस्थित अमेरिकी राजदूतावासले नेपालकाे नयाँ नक्सा प्रयाेगमा ल्याएकाे छ। सोमवार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दा दूतावासले नेपालको नयाँ थपिएको भुगोलसहितको नक्शा प्रयोग गरेको छ ।

अमेरिकी दूतावास नेपालको नयाँ नक्शि प्रयोग गर्ने पहिलो दूतावास पनि बनेको छ ।

हालै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा शनिवार प्रतिनिधिसभाले पारित गरेकाे थियो।


Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०७७ असार २

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP