२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

भारतमा कोरोना संगै बर्डफ्लुका बिरामी भेटिए


विश्वले कोरोना भाइरसको महामारी खेपिरहेको समयमा भारतमा कोरो संगै बडफ्लु पनि फैलिरहेको छ । भारतिय सञ्चारमाध्यमका अनुसार विहारमा बर्डफ्लु संक्रमित बिरामी भेटिएका छन् ।

विहारमा बालबालीमा उच्च ज्वरोको संक्रमण रहेको छ । उच्च ज्वरोका कारण एक बालको मृतयु भएको छ । विहारमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । यो संगै भारतमा संक्रमितको संख्या ९ सय ५९ पुगेको छ भने १९ जनाको मृत्यु भैसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा १ सय ४९ नयाँ कोरोना संक्रमित थपिएकाछन् ।

Related News

इजरायले विपिनका परिवारका सदस्यलाई किन लैजादै छ इजरायल ?
इजरायले विपिनका परिवारका सदस्यलाई किन लैजादै छ इजरायल ?
  • २०७६ चैत्र १५

दिपायल, साउन २३ गते । इजरायल–हमास युद्धमा दुई वर्षदेखि बेपत्ता...

TOP