२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026, Wednesday

कोरोना संक्रमणले अमेरिकामा नेपालीको मृत्यु

पाँचथरको कुम्मायक गाउँपालिका ४ घर भई हाल अमेरिकामा बस्दै आएका रमेश सम्बाहाम्फेको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ। न्यूयोर्कको एक अस्पतालमा उनको उपचारको क्रममा आज मृत्यु भएको बताइएको छ। तीन दशकदेखि परिवारसहित अमेरिकमा होटल व्यवासायी गदैं आएका थिए।

यस अघि बेलायतमा इटहरीका लिलाबहादुर राइृको कोरोनाले मृत्यु भएको थियो कोरोनाका कारण हालसम्म दुई नेपालीको मृत्यु भएको छ। कोरोनाकै कारण मृत्युभएको उनकी श्रीमति शान्ता लावतीले जानकारी दिएकी छिन्।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७६ चैत्र ११

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP