२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

बाबु हलिउडका चर्चित निर्देशक, छोरी चाँही पोर्न स्टार !

हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी पोर्न चलचित्रमा देखिने भएकी छन् ।

आफ्ना आमा बुबाको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेकी छन् । यो निर्णयमा आफ्ना आमा बुबा तथा हुनेवाला पतिले समेत समर्थन रहेको उनले बताएकी छन् । आफूले पोर्न फिल्म खेले पनि त्यसमा एक प्रस्तुति हुने उनले बताएकी छन् ।

चर्चित पत्रिका ‘द सन’ लाई अन्तरवार्ता दिंदै उनले आफू दिन दिनैको कामबाट थकित भएको र आत्मसन्तुष्टि पनि नमिलेकाले यो निर्णयमा पुगेको बताएकी छन् । मिकेला निर्देशक स्टिवनकी धर्मपुत्री हुन् । स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिङ्कन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन् । उनीसँग करिब २.१ बिलियन अमेरिकी डलर सम्पत्ति छ ।

Related News

फ्लाइटमा एक्कासि अश्लील फिल्म चल्न थालेपछि
फ्लाइटमा एक्कासि अश्लील फिल्म चल्न थालेपछि
  • २०७६ चैत्र ३०

सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट जापानको हानेदा जाँदै गरेको क्वान्टास एयरवेजको...

TOP