२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

नेपाली आकाशमा देखियो अनौठो दृश्य

नेपाली आकासमा अनौंठो किसिमको चट्याङ जस्तै देखिने रेशावान दृश्य देखिएको छ । आगोको मुस्लो जस्तै देखिएको उक्त दृश्य के हो भन्नेबारे एकिन भएको छैन ।

प्राइम टाइम टेलिभिजनका सह-सम्पादक बालकृष्ण गौतमलले उक्त तस्विरहरू आफ्नो फेसबुकमा राखेका छन् । उनका अनुसार ठुलो आवाज सहित यो चिज पोखरा, बाग्लुङ, नवलपरासी लगायतका जिल्लाको आकाशमा देखियोको हो ।

उनको कम्मेण्टमा यो दृश्य दाङको आकाशमा पनि देखिएको बताइएको छ ।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७६ चैत्र १३

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP