२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

कृषि विकास बैंक सिलगढीका कर्मचारीमा कोरोना संक्रमण

डोटी- कृषि विकास बैंक सिलगढीमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नं. ९ घर भएका कर्मचारीमा बिहिबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

पछिल्लो समय डोटीमा समुदाय स्तरमै कोरोना संक्रमण देखिन थालेको छ । स्वास्थ्य कार्यालयका अनुसार हाल सम्म डोटीका १५ जना भन्दा बढी ट्राभल हिस्ट्र नभएका ब्यक्तिहरु कोरोना संक्रमण देखिएको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ आश्विन २३

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP