२०८३ असार ३, बुधबार
June 17, 2026, Wednesday

डोटीमा गरिएको कोरोना परिक्षणमा २१ जना नेपाल आर्मी सहित २४ जनामा कोरोना संक्रमण

डोटी- डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार डोटीका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्य २१ जना राजपुरमा कार्यरत नेपाली सेना रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिकाका वडा नं. ६ का दुई पुरुष र केआईसिंह गाउँपालिका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ भाद्र १६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP