२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

डडेल्धुराको अमरगढी नगरपालिका कोरोनामुक्त

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका कोरोना संक्रमणमुक्त भएको छ ।

अमरगढी नगरपालिकाले हाल अमरगढी नगरपालिकामा कोरोना संक्रमित नभएको जनाएको छ ।

अमरगढी नगरपालिकामा भारतलगायतका बाहिरी मुलुकबाट आएका एक हजार ५३ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ४१ जनामा कोरोना ‘पोजिटिभ’ देखिएपनि सबैजना निको भएर घर फर्किएको नगरपालिकाले जनाएको हो ।

Related News

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
  • २०७७ श्रावण २४

दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...

TOP