२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

सुदूरपश्चिममा ६४ संक्रमित थपिए : डोटीका थप ३ जनामा संक्रमण पुष्टि


डोटी – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ थपिएको संख्यासँगै सुदुरपश्चिममा कोराना संक्रमितको संख्या २५५ पुगेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा जडान गरिएको कोरोना परिक्षण प्रयोगशालामा गरिएको कोरोना परिक्षण अनुसार डडेलधुरामा २४,कञ्चनपुरमा २१, कैलालीमा ११, बझाङमा ५, डोटीमा तीन जना थपिएका छन् ।

२४ घण्टामा २ सय ७६ जनाको परिक्षण गरिएको थियो ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ जेष्ठ ३१

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP