२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

दिसिनपाकी मेयरको स्वास्थ्यमा समस्या : सेनाको जहाजबाट काठमाण्डौं लगियो

डोटी- दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ लगिएको हो।

शुक्रबार नेपाली सेनाको हवाईजहाज(स्काई ट्रक)मार्फत दिपायलबाट काठमाण्डौँ लगिएको छ ।

परिवार स्रोतका अनुसार नगर प्रमुख मलासी स्वास्थ्यमा समस्या देखिए पछि केही दिन यता होम क्वारेण्टाइनमा बसेकी थिइन् ।

Related News

डोटीमा ११ महिनामा ४३ महिलाले घरमै बच्चा जन्माए, सबैभन्दा बढी पूर्वीचौकीमा
डोटीमा ११ महिनामा ४३ महिलाले घरमै बच्चा जन्माए, सबैभन्दा बढी पूर्वीचौकीमा
  • २०७७ जेष्ठ ३०

डोटीमा ११ महिनामा ४३ महिलाले घरमै बच्चा जन्माए, सबैभन्दा बढी...

TOP