२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

अछामका थप एकजामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या १३ पुग्यो

अछाम- अछामका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोग शालामा गरिएको परिक्षणमा मंगलसैन नगरपालीका वडा नं १ कुन्तिवण्डालिकी ५२ बर्षिय महिलामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार एक जनामा कोरोना पुष्टि भए संगै अछाममा संक्रमितको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ जेष्ठ २४

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP