२०८२ फाल्गुन २६, मंगलवार
March 10, 2026, Tuesday

अस्पतालबाट दुई जना कोरोना संक्रमित भागे

शिस डेस्क – उपचारका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएका दुई जना संक्रमित भागेछन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालबाट संक्रमित भागेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

संक्रमित भागेको खबर पछि आफु सहितको प्रहरी टोली अस्पतालतर्फ गैरहेको पर्साका प्रहरी प्रमुख गंगा पन्तले बताए । उनले संक्रमित भागेको खबर पाउने बित्तिकै प्रहरी टोली परिचालन गरेर खोजी कार्य भैरहेको बताए ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ बैशाख ३१

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP